काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशनको लागि पायो बोर्डको स्वीकृती पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ९ गते १ बराबर १ः १.५ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो।
बोर्डले १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद जारी गर्ने लागेको छ । यस कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।