images
images

सानिमा लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 493
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    सानिमा लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाठौं । आज नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको  शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीको ४.२० प्रतिशत बोनस शेयर पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ३ सय ५२ रुपैयाँ २१ पैसामा समायोजन भएको हाे । उक्त कम्पनीको अन्तिम कारोबार ३ सय ६७ रुपैयाँमा भएको थियो । 

    नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo