images
images

लामो समयपछि शेयर बजारमा हरियाली


  • 275
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    लामो समयपछि शेयर बजारमा हरियाली

    काठमाडौं । शेयर बजारमा हरियाली देखिएको छ । साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक ३७ अंक बढेर १९२२ अंकमा पुगेको हो ।

    लामो समयदेखि निरन्तर घटिरहेको बजारमा आज १८९ कम्पनीको मूल्य बढ्दा परिसूचकमा सो बराबरको वृद्धि देखिएको हो । 


    images
    images

    Logo