images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 785
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । मंगलबार एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको बोनस शेयर सुचीकृत भएको हो । 

    एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वापत १२ लाख ६ हजार कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस वापतको १२ लाख ७८ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यसैगरि नेशनल हाइड्रोपावरको १८.५२५ प्रतिशत बोनस वापतको २५ लाख ६६ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सुचीकरणसँगै ३ वटै कम्पाीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo