images
images

नेपाल रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 514
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    नेपाल रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार इन्स्योरेन्सको १६.५० प्रतिशत बोनस शेयर बराबरको १ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo