images
images

प्रोगेसिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 565
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    प्रोगेसिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । प्रोगेसिभ फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार फाइनान्स को ६ प्रतिशत बोनस शेयर वापतको ४ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo