images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 303
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा करोवार भएको छ । चाँदीको मुल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo