images
images

सिद्धार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 356
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    सिद्धार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । स्द्धिार्थ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । इस्योरेन्सको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    यो कम्पनीको बोनस शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारको लागि योग्य भएको छ । 


    images
    images

    Logo