images
images

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 348
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य विहीबार ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo