images
images

गण्डकी प्रदेशद्वारा सडक र पुल बनाउनका लागि १० अर्ब रुपैयाँ विनियोजन


  • 289
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    गण्डकी प्रदेशद्वारा सडक र पुल बनाउनका लागि १० अर्ब रुपैयाँ विनियोजन

    काठमाडौं । गण्डकी प्रदेशले सडक र पुल बनाउनका लागि १० अर्ब रुपैयाँ बजेट  विनियोजन गरेको छ ।   प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री रामजी प्रसाद बरालले आगामी आर्थिक बर्ष २०७९÷८०को बजेट सावजनिक गर्दै सो कुरा बताएका हुन् । 

    आगामी आर्थिक बर्षमा २ सय ६ किलोमिटर सडक कालोपत्र गर्नुका साथै २० बटा सडक पुल र १५ बटा झोलुगे पुल निर्माण हुने बताएका छन् । 


    images
    images

    Logo