images
images

लुम्बिनी प्रदेश सभा वैठक स्थगित


  • 366
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    लुम्बिनी प्रदेश सभा वैठक स्थगित

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको वैठक स्थगित भएको छ । बजेट प्रस्तुतका लागि बुधबार ४ बजे पछि बसेको लुम्बिनी प्रदेशसभाको बैठक  स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणका कारण स्थगित भएको हो । 

    लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले  वैठकमा जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने एमालेले विरोध जनाएपछि बैठक २५ मिनेटलाई स्थगित भएको छ ।


    images
    images

    Logo