images
images

आधा घण्टामा ३० अंकले घट्यो नेप्से


  • 434
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    आधा घण्टामा ३० अंकले घट्यो नेप्से

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा घण्टामा ३० अंकले घटेको छ । आज प्रि ओपन सेसनमा  करिव ३ अंकले बढेको नेप्से बजार  खुलेको आधा घण्टा  नवित्दै ३०.५३ अंकले घटेर १ हजार ९ सय ९६ दशमलव ७३ अंकमा पुगेको छ । यस अवधिमा १ सय ७२ कम्पनीको २८ करोड १७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 
      
    यो समाचार तयार पर्दा सम्म १२  कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४२ कम्पनीको शेयर मुल्य घटेको छ । यस अवधिसम्म एनटीसी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। यसका अनुसार कम्पनीको १ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

     


    images
    images

    Logo