images
images

रसुवागढी हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति


  • 431
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    रसुवागढी हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

    काठमाडौं । रसुवागढी हाइड्रोपावरले आईपीओ निष्काशन गर्नेका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीलाई मंगलबार आईपीओ निष्काशनको लागि बोर्डले अनुमति दिएको हो ।

    बोर्डबाट अनुमति पाएसँगै कम्पनीले स्थानीयका लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४३ हजार १ सय कित्ता आईपीओ जारी गर्न लागेको छ । 

    कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धर्थ क्यापिटल रहेको छ ।    


    images
    images

    Logo