images
images

सवारी चालक अनुमति पत्रमा वर्ग थपको लागि अनलाइन आवेदन खुल्यो 


  • 274
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    सवारी चालक अनुमति पत्रमा वर्ग थपको लागि अनलाइन आवेदन खुल्यो 

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुलाइको छ । दुई साता अधि नयाँ लाइसेन्सका लागि आवेदन खुलाएको विभागले बर्ग थपको लागि आजबाट अनलाइनबर्ग थपको लागि अनलाइन आवेदन खुल्ला गरेको हो । 

    विभागले सुचना जारी गदै लाइसेन्सको बर्ग थपको लागि सोमबार राति ९ बजेदेखि आवेदन खुल्ला गरेको जनाएको छ ।

    विभागले जेठ १६ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुलाए पनि प्राविधिक समस्याका कारण भन्दै वर्ग थपका लागि अनलाइन फारम खुलाएको थिएन ।  विभागले वर्ग थपका लागि अनलाइन आवेदन खुलाए पनि दस्तुर भने अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको छैन ।


    images
    images

    Logo