काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
बैंकले अर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस शेयर र बर प्रयोजनका लागि ०.४५ प्रतिशन नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।