images
images

सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ


  • 381
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    काठमाडौं ।  सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।   काठमाडौंको बौद्ध स्थित लुङता गेष्ट हाउस लगेर एक युवतीलाई चार जनाले सामुहिक बलात्कार गरेका हुन् । 

    यसरी पक्राउ पर्नेहरुमा २४ वर्षीय  रितेश तामाङ, २२ वर्षीय रिन्जेन शेर्पा, ३४ वर्षीय उत्तम लामा र ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।उक्त घटनामा संग्लन ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo