काठमाडौं । नेरुडे लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार लघुवित्तको २१ दशमलव ४८७६ प्रतिशत बापतको ६१ हजार २ सय २४ दशमलव २६ कित्ता बोनश शेयर सुचीकृत भएको हो ।
सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार गर्नेका लागि योग्य भएको छ ।