images
images

पिपुल्स पावरले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति


  • 275
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    पिपुल्स पावरले पायो आईपीओ निष्काशनका  लागि बोर्डको अनुमति

    काठमाडौं । पिपुल्स पावरले आईपीओ निष्काशनका गर्नेका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको लागि जेठ २७ गते अनुमति दिएको हो । 

    बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसधारणलाई ३१ करोड रुपैयाँ ३१ लाख कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।    


    images
    images

    Logo