images
images

२ करोड ४१ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत, कस्को कति ?


  • 518
    SHARES
  • २०७९ जेठ २८ गते शनिबार

    २ करोड ४१ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत, कस्को कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा जेठ महिनाको ४ साता भित्र १० कम्पनीको २ करोड ४१ लाख ३९ हजार ९ सय २१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

     बोनस शेयर सुचीकृत भएका शेयर मध्ये सबैभन्दा धेरै बोनस शेयर दिने कम्पनी सपोर्ट लघुवित्त रहेको छ भने  दा्स्रो सवार्धिक बोनस शेयर दिने कम्पनी नेशनल लाइफ इस्योरेन्स रहेको छ भने सबैभन्दा कम बोनस शेयर दिने प्रुडेन्सियल इस्योरेन्सले दिएको छ । 

    सवैभन्दा बढी बोनस शेयर दिने सपोर्ट लघुवित्तले ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, सबैभन्दा कम बोनस शेयर दिने प्रुडेन्सियल इस्योरेन्सले ७ प्रतिशत बोनस शेयर बापत ७ लाख ७५ हजार ९ सय ८२ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको हो ।

    S.N Company Name Listing share(units) Bonus Shares
    1 National Life Insurance Company  6442689.49 19
    2 Jyoti Life Insurance Company Limited  2200000 10
    3 Salt Trading Corporation Limited 230482.9 10
    4 Central Finance Limited 678397.4959 7.7
    5 RSDC Laghubitta Bittiya Sanstha  Limited 731959.76 10
    6 Neco Insurance Company Limited 2282450.61 15
    7 Support Laghubitta Bittiya Sanstha Limited  198000 30
    8 Prudential Insurance Company Limited  775982.59 7
    9 Nepal Life Insurance Company Limited 10079958.93 14
    10 Multipurpose Finance Limited 520000 13
      Total 24139921.78  


    images
    images

    Logo