images
images

हकप्रद शेयर निष्काशनको लागि बरुण हाइड्रोपावरले दियो बोर्डमा निवेदन


  • 629
    SHARES
  • २०७९ जेठ २७ गते शुक्रबार

    हकप्रद शेयर निष्काशनको लागि बरुण हाइड्रोपावरले दियो बोर्डमा निवेदन

    काठमाडौं । बरुण हाइड्रो पावरले हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर जारी गर्नको लागि कम्पनिले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    कम्पनीले १ बराबर १ को अनुपातमा २६ करोड ९७ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ९७ हजार ७५ कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । 

    कम्पनीले जेठ ११ गते बोर्डमा निवेदन दिएको थियो ।  


    images
    images

    Logo