काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर वापदको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर सुचीकृत भएको हो ।
सुचीकरणसँगै इन्स्योरेन्सको सो शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।