images
images

७५ जिल्लामा पुग्यो निषेधाज्ञा आदेश, कुन जिल्लामा कहिलेसम्म ? 


  • 772
    SHARES
  • २०७८ जेठ १५ गते शनिबार

    ७५ जिल्लामा पुग्यो निषेधाज्ञा आदेश, कुन जिल्लामा कहिलेसम्म ? 

    काठमाडौं । कोरोनाभाइरस महामारीका कारण ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । गृह मन्त्रालयका अनुसार आन बिहानसम्म ७२ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् । २ जिल्लामा भने अहिलेसम्म निषेधाज्ञा घोषणा भएको छैन । (हेर्नुहोस् पूर्ण विवरण)


    images
    images

    Logo