images
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो ?


  • 691
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । 

    यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेल १६५ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको निगमले जनाएको छ ।

    oli-0962022054217-1000x0-1.jpg


    images
    images

    Logo