images
images

यी २५ सेवामा हड्ताल गर्न नपाइने 


  • 434
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    यी २५ सेवामा हड्ताल गर्न नपाइने 

    काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको थियो । 

    सो निर्णयलाई सरकारले  कार्यान्वयन गर्न लागि गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको हो।


    images
    images

    Logo