images
images

सुपारी, मरिच लगायतको सामान आयात गर्दा नगद मार्जिन आवश्यक


  • 332
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    सुपारी, मरिच लगायतको सामान आयात गर्दा नगद मार्जिन आवश्यक

    काठमाडौं । सुपारी, केराउ, मरिच र छोकडामा राष्ट्र बैंकले नगद मार्जिनको ब्यवस्था गरेको छ।  बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै  बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको हो ।

    अब औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ  ।   यस अघि व्यापारिक प्रयोजनमा यी वस्तुको आयात गर्दा मात्रै नगद मार्जिनको व्यवस्था थियो ।

    1111.jpg


    images
    images

    Logo