images
images

नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा  एनआईबिएल एस क्यापिटल नियुक्त


  • 253
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    नेपाल ल्यूब आयलको शेयर रजिष्ट्रारमा  एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं ।  नेपाल ल्यूब आयल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समिती बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिकगरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । 

     जेठ २६ गते बिहिबारदेखि नेपाल ल्यूब आयलको सम्पूर्ण शेयर सम्बन्धी कार्य एनआइबिएल एस क्यापिटलले गर्ने कम्पनीले जनाएको छ । 


    images
    images

    Logo