images
images

नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.2K
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।  विहीबार  इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७९ हजार ९ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।  

    सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार गर्नेका लागि योग्य भएको छ । 


    images
    images

    Logo