images
images

 नेप्से ६० अंकले बढ्दा ६ कम्पनीको शेयर मुल्यमा सर्किट


  • 349
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

     नेप्से ६० अंकले बढ्दा ६ कम्पनीको शेयर मुल्यमा सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.२२ अंकले बढेको छ । आज शेयर बजार बढेसगैँ ६ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । आज सर्किट लाग्नेमा २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, उपकार लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, बलेफी हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको ९.९५ प्रतिशतले बढेको छ । 

    त्यस्तै, तेह्रथम पावर कम्पनीको ९.४४ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको ९.२८ प्रतिशतले बढेको छ । 

    Capture.JPG


    images
    images

    Logo