images
images

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको लागि आवेदन दिने आज अन्तिम दिन


  • 271
    SHARES
  • २०७९ जेठ २५ गते बुधबार

    एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको लागि आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। 

    क्यापिटलले जेठ १९ गतेदेखि जारी गरेको थियो । सो फण्डको लागि आवेदन दिन आज अन्तिम दिन हो ।  निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्एको हो । 


    images
    images

    Logo