images
images

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 416
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । सो शेयर आयोजना प्रभावित क्षेत्र  संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि खुलाइएको हो ।

    उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo