images
images

सेनाका तीन सहायकरथी उपरथीमा बढुवा


  • 561
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    सेनाका तीन सहायकरथी उपरथीमा बढुवा

    काठमाडौं ।  नेपाली सेनाका तीन जना सहायकरथीहरु उपरथीमा बढुवा भएका छन । साेमवारको मन्त्रिपरिषद् बैठकले सहायकरथी याम प्रसाद ढकाल, दीपक बानियाँ र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गरेको हो । 

    बढुवासगैँ बांनियाको नगरकोटस्थित नेपाली सैनिक कलेज, ढकाललाई युद्ध सेवा मद्धति विभागको प्रमुखमा र दवाडीले निरीक्षणा अधिकृतको जिम्मेवारी पाएका छन् । 


    images
    images

    Logo