images
images

आइतबार दिएको विदा खारेज गर्ने सरकारको निर्णय


  • 6.0K
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    आइतबार दिएको विदा खारेज गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले आइतबार दिएको सार्वजनीक विदालाई खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले सो निर्णय गरेको हो । 

    सरकारले यही जेठ १ गतेबाट साताको दुबैदिन विदा दिर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आजको बैठकले खारेज गरेको छ । अब असार १ गतेदेखि आइतबार कार्यालय खुल्नेछ । शुक्रबार ३ बजेसम्म मात्रै कार्यालय समय हुनेछ । 


    images
    images

    Logo