images
images

फर्पिङको जङ्गलमा दुई जना मृत अवस्थामा फेला


  • 441
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    फर्पिङको जङ्गलमा दुई जना मृत अवस्थामा फेला

    काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।

    मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।


    images
    images

    Logo