images
images

आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 423
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद शेयर वापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै इस्योरेन्सकाे शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।


    images
    images

    Logo