काठमाडौं । प्रनिनिधिसभाले यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ को प्रस्तावलाई संसदबाट सर्वसहमतले स्वीकृत भएको छ । सोमबार बसेको प्रनिनिधिसभाको बैठकले सो प्रस्तावलाई संसदबाट स्वीकृत भएको हो ।
सभामुखले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गरेका थिए सोही विधेयकलाई संसोधन गर्नका लागि संसदहरुले स्वीकृत दिएको हो ।