images
images

हिमालयन बैंकको कारोवार सुरु भएकै दिन नकारात्मक सर्किट


  • 384
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    हिमालयन बैंकको कारोवार सुरु भएकै दिन नकारात्मक सर्किट

    काठमाडौं । हिमालयन बैंकको कारोवार सुरु भएकै दिन नकारात्मक सर्किट लागेको छ । यो बैंकको शेयर करिव एक बर्षपछि खुल्ला भएसगैँ पहिलो दिनै सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो । 

    यो समाचार तयार पर्दा बैंकको ९.९९ प्रतिशतले घटेर ३ सय ५८ दशमदव ९० रुपैयाँमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक विच मर्जर हुने भएपछि नेप्से करिव एक वर्ष पहिले कारोवार रोक्का गरेको थियो । यी दुवै बैकको मर्जर भाँडिएसगैँ नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंकको जेठ १६ गतेदेखि  शेयर कारोवार भएको थियो । 

     


    images
    images

    Logo