images
images

हिमालयन बैंकको शेयर कारोवार आजदेखि खुल्ला


  • 355
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    हिमालयन बैंकको शेयर कारोवार आजदेखि खुल्ला

    काठमाडौं । नेप्सेले हिमालयन बैंकको शेयर कारोवार आजदेखि खुल्ला गरेको छ । नेप्सेले हिमालयन बैंकको आधारभुत सेयरधनीहरु बाहेकका सेयरधनीहरुको धितोपत्रको कारोबार आज (सोमबार) गतेदेखि फुकुवा गरेको हो । 

    हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएपछि लामो समयदेखि कारोवार रोक्का भएको थियो । त्यस्तै, जेठ १६ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको पनि साधारण शेयरमात्र खुल्ला गरेको थियो भने हिमालयन बैंकको आज जेठ २३ गतेदेखि साधारण शेयर खुल्ला गरेको हो । 


    images
    images

    Logo