images
images

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?


  • 486
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेके छ । सोमबार छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

    त्यस्तै, सोमबार तेजावी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 


    images
    images

    Logo