images
images

सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाउने समाजवादीको निर्णय


  • 326
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाउने समाजवादीको निर्णय

    काठमाठौं । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना सवै मन्त्रीलाई फिर्ता बोलाएको छ । पाटीमा रहेका अन्य नेतालाई अवसर दिन भन्दै समाजवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो ।  आइतबार बसेको समाजवादीको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । 

    अहिले सरकारमा एकीकृत समाजवादीका ५ जना मन्त्रीहरु छन् । स्वास्थ्यमन्त्री विरोध खतिबडा, सहरी विकास मन्त्री रामकुमारी झांक्री , पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ र स्वास्थ्य राज्य मन्त्री भवानी खापुङ अहिले एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्छन् । उनीहरुलाई २४ घण्टा भित्र फिर्ता हुन निर्देशन दिइएको छ । 

     

     


    images
    images

    Logo