images
images

सरकारले बढायो रगतको मूल्य, प्रतियुनिट १६४० रुपैयाँसम्‍म पर्ने


  • 270
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    सरकारले बढायो रगतको मूल्य, प्रतियुनिट १६४० रुपैयाँसम्‍म पर्ने

     काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवस्तरिय निर्णय अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० देखि अधिकतम १ हजार ६ सय ४० सम्म पुर्याएको हो । 

    यसअघि रगतको मूल्य प्रतियुनिट  ५ सय २५ रुपैयाँ थियो ।

    नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् । समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

    Blood_price_Janaswasthya.jpg

     


    images
    images

    Logo