images
images

तपाइँको स्थानीय तहले कति पायो बजेट ?  (सूचीसहित)


  • 757
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    तपाइँको स्थानीय तहले कति पायो बजेट ?  (सूचीसहित)

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

    स्थानीय तहहरुले समानीकरण अनुदान अन्तर्गत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


    images
    images

    Logo