images
images

किसान लघुवित्तको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?


  • 354
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    किसान लघुवित्तको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर बापत नेप्सेले मुल्य समायोजन गरेको हो । 

    लघुवित्तको २० प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता  १ हजार ८ रुपैयाँमा रुपैयाँमा समायोजन भएको छ । उक्त कम्पनीको विहीबारको अन्तिम मुल्य १ हजार २ सय १० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo