काठमाडौं । प्रडेन्सियल इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार इस्योरेन्सको ७ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७५ हजार ९ सय ८२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै इस्योरेन्सका शेयर दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएको छ ।