images
images

शिखर इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने


  • 463
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    शिखर इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने

    काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

     समितिको निर्देशन अनुसार कम्पनीले तोकिएको समयमा न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेमा ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पछि उक्त कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ ।


    images
    images

    Logo