images
images

पुर्वअर्थमन्त्रीको प्रश्नः विद्युतीय सवारी साधनमा किन कर वृद्धि गरियो ?


  • 341
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    पुर्वअर्थमन्त्रीको प्रश्नः विद्युतीय सवारी साधनमा किन कर वृद्धि गरियो ?

    काठमाडौं । पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय सवारी साधनमामा किन कर वृद्धि गरेको भनेर सरकारमाथि प्रश्न गरेका छन् ।  प्रतिनिधि सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले यस्तो बताएका हुन् । 

    उनले भने ''विद्युत खपतलाई प्रोत्साहन गर्दै पेट्रोलियम गाडीको आयात घटाउने भनिएपनि सो नीति विपरित सरकारले विद्युतीय गाडी आयातमा कर वृद्धि गरेको छ ''। 

    सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत विद्युतीय गाडीमा  न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्मले अन्तःशुल्क कर बढाएकाे छ । 


    images
    images

    Logo