images
images

काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज बिचबाट पुनः काठमाडौं फर्कियो


  • 674
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज बिचबाट पुनः काठमाडौं फर्कियो

    काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज बिचबाट पुनः काठमाडौं फर्किएकाे छ । भद्रपुरका लागि १०ः४३ मा उडेको  बुद्ध एयरको जहाजको टायरमा  समस्या देखिएपछि जहाज पुनः काठमाडौं फर्किएको हो । 

    फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । सो विमानमा विमानमा ६९ जना यात्रु रहेका थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ । 


    images
    images

    Logo