images
images

एकैदिन ८ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 444
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    एकैदिन ८ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।


    images
    images

    Logo