images
images

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो राय सुझाव 


  • 656
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो राय सुझाव 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । 

    नेपाल राष्ट्र बैंकले सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राय सुझावहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

    राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिका लागि सुझाव पेश गर्न आर्थिक अनुसन्धान विभागको monetarypolicy@nrb.org.np मा पठाउनुपर्नेछ ।

    Monetary-Policy-Suggestion-Notice-1-1.jpg

     


    images
    images

    Logo