images
images

संस्थापकले किनेनन् सेन्ट्रल फाइनान्सको शेयर, अव सर्वसाधारणलाई 


  • 381
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    संस्थापकले किनेनन् सेन्ट्रल फाइनान्सको शेयर, अव सर्वसाधारणलाई 

    काठमाडौं । सेन्ट्रल फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई विक्री गर्न भएको छ ।  यस कम्पनीको १ लाख ४४ हजार ४ सय ९० कित्ता संस्थापक शेयर सर्वासाधारणलाई विक्री गर्न भएको हो । सो फाइनान्समा रहेका १२ जना सेयर धनीहरुले आफ्नो रहेको संस्थापक शेयर विक्री गर्न लागेका हुन् । 

    सो शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीले खरिद नगरेपछि सो शेयर सर्वासधारणलाई विक्री गर्न भएको छ । यस संस्थापक शेयर खरिद गर्नका लागि सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सर्वाधारणले आवेदन दिनुपर्ने  छ । 


    रामप्रसाद अग्रवालको नाममा रहेको १२ हजार ९ सय ६१ कित्ता संस्थापक शेयर विक्री गर्न भएको हो भने कृष्णा प्रसाद बसुकलाको नाममा रहेका १६ हजार ७ सय १९ कित्ता शेयर विक्री गर्न भएको हो । त्यस्तै, नवीन प्रजापतिको नाममा रहेको ११ हजार ५ सय ३१ कित्ता विक्री गर्न भएको हो । 

    उता, न्हुछेनारायण मर्हजनको नाममा रहेको १५ हजार ८ सय ६ कित्ता शेयर विक्री गर्न भएको हो भने लक्ष्मी सुन्दर अग्रवालको नाममा रहेको १२ हजार ९ सय ६१ कित्ता शेयर संस्थापक शेयर विक्री गर्न भएको हो । त्यस्तै, न्हुछेनारायण महर्जनको नाममा रहेको १५ हजार ८ सय ६  कित्ता शेयर विक्री गर्न भएको हो । 

    जितेन्द्र खायमली नाममा रहेका ५ हजार २ सय १ कित्ता शेयर विक्री गर्न भएको हो भने गौरी शंकर कोजु ९ हजार ६ सय ९१ हजार कित्ता शेयर विक्री गर्न भएको हो ।  उता मित्रलाल खाजी कित्ता शेयर गर्न विक्री गर्न भएको हो । कृष्ष्ण प्रसाद भुजू ४ हजार ४ सय ४४ कित्ता शेयर कित्ता शेयर विक्री गर्न भएको हो । 

    त्यस्तै, गणेश बज्र बज्राचार्यको नाममा रहेको १७ हजार ७ सय १६ कित्ता शेयर कित्ता शेयर विक्री गर्न भएको हो भने सानुकाजी बज्राचार्यको नाममा रहेको १५ हजार ५ सय ५६ कित्ता शेयर विक्री गर्न लागेको फाइनान्सले जनाएको छ । 


    images
    images

    Logo