images
images

विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 310
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । विन नेपाल लघुवित्तको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले जेठ ३१ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ९.३३ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.५ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ १७ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo